सोनम कपूरको विवाह आज, कस्ती देखिइन् बेहुली सोनम ?


अनलाइन, प्रकाशित मिति : २०७५ ,बैशाख , २५ 16:03:51

34259-20180508160519.jpg

 

 आज बलिउड अभिनेत्री सोनम कपूरको लामो समय देखिका प्रेमी आनन्द आहुजाका साथ विवाह भइरहेको छ । सोनमको विवाह बलिउडमा यो वर्षको ठूलो विवाह हो ।

सोनम रातो र सुनौलो रंगको लेहंगामा सजिएकी छिन् । रातो रंगको लेहंगामा रातो घुम्टी ओढेकी सोनमको लेहंगा कमलको फूलले सजाइएको छ । 

सोनमको सुन्दर लेहंगाको डिजाइन अनुराधा वाल्कीले गरेकी हुन् । सोनम सुन्दर पहिरनका साथ पारम्पारिक गहनामा सजिएकी छिन् । 

दुलहीको यो पहिरनमा सोनम कपूर अति सुन्दर देखिएकी छिन् । 

प्रतिकृया दिनुहोस