प्रदेश ७ : मुख्यमन्त्री त्रिलोचन भट्ट


अनलाइन, प्रकाशित मिति : २०७४ ,फाल्गुन , ३ 16:58:55

32271-20180215165855.jpg

काठमाडौं l नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट प्रदेश नम्बर ७ को मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख मोहनप्रकाश मल्लले भट्टलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

डोटीको (ख) बाट  निर्वाचित भट्टले बुधबार मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। एमाले र माओवादीको भागबन्डाअनुसार प्रदेश सातमा एमालेले भट्टलाई मुख्यमन्त्रीमा समर्थन गरेको छ। भट्टले ५ गते सपथ लिने कार्यक्रम छ।

प्रतिकृया दिनुहोस