हार्दिक बधाई तथा शुभकामना


प्रकाशित मिति : २०७४ ,पौष , ५ 20:04:43

30932-20171220200443.jpg

               हार्दिक बधाई तथा शुभकामना

२०७४ साल मंसीर २१ गते सम्पन्न गणतन्त्र नेपालको प्रतिनिधिसभा र प्रदेशसभाको ऐतिहासिक निर्वाचनमा झापा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा लालप्रसाद (एलपी) साँवा लिम्बू एवम् प्रदेशसभा सदस्यमा हिराकुमार थापाझलकसिंह दर्लामी मगर अत्याधिक मतका साथ निर्वाचित हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौं । 

यसैगरी प्रतिनिधिसभा सदस्यतर्फ क्षेत्र नं. १ बाट सुरेन्द्रकुमार कार्की, क्षेत्र नं. २ बाट पवित्रा निरौला खरेल, क्षेत्र नं. ३ बाट राजेन्द्र लिङ्देन र क्षेत्र नं.५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी बन्नु भएकोमा बधाई ज्ञापन गर्दछौं । 

साथै प्रदेशसभा सदस्यमा क्षेत्र नं. १ (क) बाट श्रीप्रसाद मैनाली, (ख) बाट गोपाल बुढाथोकी, क्षेत्र नं. २ (क) बाट एकराज कार्की, (ख) बाट बृख प्रधान,  क्षेत्र नं.३ (क) बाट बसन्त बानियाँ, (ख) बाट पूर्णसिंह राजवंशी, क्षेत्र नं.५ (क) बाट हिक्मत कार्की र (ख) बाट अर्जुन राईले अत्याधिक मत प्राप्त गरी विजय हाँसिल गर्नु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै नयाँ संविधान कार्यान्वयन गर्दै देशमा दिगो शान्ति स्थापना साथै समृद्ध समाज निर्माणका लागि तपाईहरुको महत्वपूर्ण भूमिका निर्वाह होस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

                                  

     राजेन्द्रकुमार पोखरेल       मञ्जु प्रसाईँ               देवेन्द्र कार्की     

       नगर प्रमुख                     नगर उपप्रमुख                  कार्यकारी अधिकृत


          एवम्  कनकाई नगरपालिका परिवार, झापा

प्रतिकृया दिनुहोस