जे जे पर्छ पर्छ भन्दै क्यामेरामा सुरेस र स्मृतिको रोमान्स


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , ५ 12:33:41

30926-20171220125815.jpg

संचारकर्मी तथा गायक कृष्ण पाण्डेको ‘जेजे पर्छ पर्छ’ बोलको नयाँ गीत सार्वजनिक भए लगतै निकै राम्रो प्रत्रिकृया पाएको छ ।

पछिल्ला समयका व्यस्त लोकप्रिय संगीतकार अर्जुन पोखरेलको संगीतको चर्चा निकै रहने गर्छ त्यस्तै यस गीतमा उनकै संगीतले पनि गीतलाई जीवन्त तुल्याको छ ।

बिगत ४ बर्सदेखी अर्जुन पोखरेलसंग अनुराग संगीत बिद्यालयमा संगीत सिक्दै र अहिले चण्डीप्रसाद काफ्लेसंग संगीत सिक्दै  रहेका गायकको यसभन्दा पहिला दुइवटा आधुनिक गीतहरु सार्वजनिक भैसकेको छ । 

गुल्मेली गायक पाण्डे गाउन र नाच्न गाउँ निकैहुरुक्क हुन्छन उनि सानैउक्त गीतसंगीतलाई निकै मन पराउने र बिगत ३ बर्षदेखी मनोरञ्जन पत्रकारिता पनि गर्दै छन् l सानैदेखि संगीत बिसेष रुची भएका कृष्ण उच्च शिक्षाका लागि काठमाण्डौ पसेका हुन् l उनि पढाईका साथै गीत संगीतलाइ पनि निरन्तरता दिरहेका छन् । उनले आफ्नो संगित यात्राको क्रममा आफ्नो नयाँ गित जे जे पर्छ पर्छ सार्वजनिक गरेका हुन ।

गीतमा सुरेन बश्याल र स्मृतिको मगर रोमान्स देख्न सकिन्छ भने देविका थपलिया र कृष्ण पाण्डेको स्वोरमा रहेको छ  ।  उक्त गितमा संगीत अर्जुन पोखरेलको रहेको छ भने सब्द संगीतकार यादब लम्सालको रहेको छ साथै यस गीतलाई छायांकन अजय रेग्मीले गरेका हुन् भने डिरेक्सन सुमन लामाले गरेका हुन् ।

हेर्नुहोस भिडियो :

 

प्रतिकृया दिनुहोस