चारआलीमा एनएमसीको सदस्य शिक्षा कार्यक्रम


साझामञ्च, प्रकाशित मिति : २०७४ ,मंसिर , ८ 16:40:31

30272-20171124164032.jpg

चारआली । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले चारआलीमा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार मेचीनगर–१३ स्थित प्रगति महिला कृषि सहकारी संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा एनएमसीका सञ्चालक समिति सदस्य माधवचन्द्र प्याकुरेलको विशेष उपस्थिति रहेको थियो । 

गोपाल प्याकुरेल र जीवनमणि कटुवालले सहजीकरण गरेको कार्यक्रममा १५० भन्दा बढी एनएमसी सदस्यको उपस्थिति रहेको थियो । 

कार्यक्रमको सञ्चालन एनएमसी चारआली कार्यालयका अपरेसन इन्चार्ज रविन्द्र पाण्डेले गरेका थिए ।

प्रतिकृया दिनुहोस