विज्ञान/प्रविधि

डाक्टरले बनाए अाफ्नै स्पर्मबाट धेरै महिलालाई गर्भवती

क्यानाडाका एक प्रजनन चिकित्सकले आफ्नो स्पर्मबाट धेरै महिलालाई गर्भवती बनाएका छन् । डा. नोरमान ब्राँविनको विरुद्ध आफ्नो वा अपरिचितको स्पर्म प्रयोग गरेर धेरै महिलालाई गर्भवती बनाएको अभियोगमा दर्जनौ व्यक्तिले मुद्दा दर्ता गराएका छन् । गत वर्ष गरिएको डीएनए टेस्टमा डा. नोरमान आफ्नै बिरामीकी छोरीकाे जैविक  बाबु भएको पत्ता लागेको छ । ......»विस्तृतमा

मोबाइल सेवामा ‘भर्चुअल नेटवर्क अपरेटर’ भित्र्याउने तयारी

काठमाडौं । नेपालमा पनि मोबाइल ‘भर्चुअल’ नेटवर्क अपरेटर कम्पनी भित्रिने भएका छन् । मोबाइल सेवालाई प्रभावकारी बनाउने गरी सरकारले निर्देशिकाको मस्यौदा तयार गरेको छ । ठूला विदेशी कम्पनी पनि आउन सक्ने गरी तयार भएको मस्यौदा नेपाल दूरसञ्चार प्राधिकरणको बोर्डबाट पास भएर सरकारसमक्ष पेश हुनेछ । सरकारले स्वीकृति दिएसँगै नेपालमा भर्चुअल ......»विस्तृतमा

चीनको ‘चार नवीन आविष्कारहरू’ को दाबी कति यथार्थ ?

चीनले हाई स्पिड रेल, मोबाइल भुक्तानी, विद्युतीय व्यापार र सार्वजनिक प्रयोग गरिने साइकल सेवालाई आफ्ना ‘चार नवीन आविष्कार’ भएको दाबी गर्ने गर्छ । २०१७ को मेदेखि यो दाबी कैयौं पटक चिनियाँ सरकारी मिडियाहरूमा आएका छन् । हालसालै चिनियाँ राष्ट्रिय जन कङ्ग्रेसको अवसरमा यसका एक प्रतिनिधि तथा ‘ट्यान्सेन्ट’का प्रमुख कार्यकारी अधिकृत पोनी ......»विस्तृतमा

फेसबुकले माफी माग्नु परेको ८ गल्ती 

विश्वको सबैभन्दा ठूलो सोसल मिडिया प्लेटफर्म फेसबुकका लागि अहिले खराब समय चलिरहेको छ । करोडौँ प्रयोगकर्ताको डाटा लिक भएको विषय सार्वजनिक भएसँगै विश्वस्तरमै फेसबुकको विरुद्धमा आवाज उठिरहेको छ । यसअन्तर्गत #DeletFacebook अभियान नै चलेको छ । फलस्वरुप फेसबुकको शेयर मूल्यमा ७ प्रतिशतले गिरावट आउँदा कम्पनीलाई अर्बौँ रुपैयाँ घाटा लागेको छ । यद्यपि,......»विस्तृतमा

आज दिन र रात बराबर हुने, यस्तो छ कारण

काठमाडौं । आज दिन र रात बराबर हुने भएको छ । सूर्य भु–मध्यरेखाको ठिक माथि पर्ने भएकाले दिन र रातको समय बराबर हुने भएको हो । ज्योतिष शास्त्रमा यसलाई ‘मेष विषुवत्’ भनिने ज्योतिषी डा. सुनिल सिटौलाले बताए । ज्योतिष शास्त्रअनुसार सूर्यको किरण पृथ्वीमा पर्ने चारवटा भौगोलिक दिनमध्ये एक मेष विषुवत् दिन हो । आज पृथ्वीको ध्रुवी क्षेत्रवाहेक ......»विस्तृतमा

भोजपुरका ११ विद्यालयमा ई-लाइब्रेरी जडान हुँदै

भोजपुर । विद्यार्थीको पठनपाठनलाई चुस्त दुरुस्त बनाउँदै प्रविधिमैत्री सिकाइलाई प्रोत्साहित गर्ने उद्देश्यले भोजपुरका ११ वटा विद्यालयमा विद्युतीय पुस्तकालय शुरु गरिएको छ । जिल्लाको दक्षिणी हतुवागढी गाउँपालिकाका-९ वटा सामुदायिक विद्यालयमा, इलेक्टि्रक पुस्ताकालयको जडान कार्य शुरु गरीएको हो । ई-लाइब्रेरी जडानका लागि हतुवागढी ......»विस्तृतमा

काठमाडौमा सुरु भयो एप्रिकोट २०१८

काठमाडौं । विश्वभरबाट एक हजार जनाभन्दा बढी प्रतिनिधि सहभागी एशिया प्यासिफिक इन्टरनेट समिट (एप्रिकट २०१८) नेपालमा सुरु भएको छ । सम्मेलनको औपचारिक उद्घाटन आइतबार याक एन्ड यति होटलमा हुँदैछ ।    एप्रिकोटको २२ वर्षे इतिहासमा सबैभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको समिटको संयोजन इन्टरनेट एक्स्चेन्ज नेपाल (एनपीआइएक्स) ले गरेको हो । ......»विस्तृतमा

विराटज्योतिमा सोमबार ड्रोन उड्यो, पानी जहाज कुद्यो

बिर्तामोड । आजको यूग विज्ञान र प्रविधिको यूग । विज्ञानले धेरै चमत्कार गरिसकेको छ ।  त्यही विज्ञानको प्रायोग गरेर झापाको बिर्तामोड नगरपालिका ३ मा रहेको विराटज्योति आवासीय विद्यालयका विद्यार्थीले पानी जहाज, ड्रोनलगायतका सामग्री निर्माण गरी सोबार प्रदर्शन गरेका छन् । विद्यालयको २१औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा ......»विस्तृतमा

कृषिमा आधुनिकीकरण सौर्य प्रविधिबाट सिंचाई

भद्रपुर । कृषिमा यान्त्रिकीकरण तथा व्यवसायिक वातावरणका लागि कार्य गर्दै आइरहेको धान सुपर जोन बनियानी झापाले सिञ्चाइमा नयाँ प्रविधि भित्र्याएको छ । सुपर जोनले सिञ्चाइमा लागत कम गराई भूमिगगत पानी तान्न आधुनिक सौर्य उर्जा प्रविधि मार्फत नयाँ विधिको सुरुवात गरेको हो । ग्रामीण कृषि क्षेत्रमा विद्युतीकरण विस्तारमा लागत तथा समय बढी लाग्ने......»विस्तृतमा

कोडिङ प्रतियोगितामा सरस्वती मावि दमकका विद्यार्थीहरुले देखाए चमत्कार

बिर्तामोड । कम्प्युटर एशोसिएसन नेपाल, क्यान झापाले आयोजना गरेको जिल्ला स्तरीय कोडिङ प्रतियोगितामा सरस्वती मावि दमकका विद्यार्थीहरुले ह्याट्रिक गरेका छन् । गत माघ १६ गते सम्पन्न प्रथम चरणको छनोट प्रतियोगिताबाट चुनिएर आएका नौजना प्रतियोगीहरुबीच आज भएको फाइनल प्रतियोगितामा सो विद्यालयका तीनजना विद्यार्थीले पहिलो, दोस्रो र तेस्रो ......»विस्तृतमा