खोज तलास

रोहिंग्या शरणार्थीहरु काम खोज्दै शिविर बाहिर 

काठमाडौ । म्यान्मारको रखायन प्रान्तबाट विस्थापित भई नेपाल आएका रोहिंग्या शरणार्थीहरू काम खोज्दै काभ्रेदेखि गोरखासम्म पुगेका पाइएका छन् ।  रोहिंग्या समुदायका अगुवाले नै राजधानी काठमाडौंलगायत काभ्रे र गोरखासम्म पुगेर आफूहरूले काम गरेको स्वीकारेका हुन् । उनीहरू गैरकानुनी ढंगले काम खोज्दै शिविरबाट बाहिरिएका हुन् । गृह मन्त्रालय र ......»विस्तृतमा

भारतीय फिल्ड अफिस : जिम्मेवारी एउटा, काम अर्कै

मोरङ l विराटनगरमा २०६५ सालमा भारतले खोलेको ‘सम्पर्क कार्यालय’ ले शंकास्पद गतिविधि गर्दैआएको गुनासो आउन थालेको धेरै भयो । यो कार्यालय कुटनीतिक मर्यादा विपरित रहेको भन्दै हटाउनुपर्ने कुरा उठ्नेपनि गरेको छ । तर सरकारले अहिलेसम्म यसलाई हटाउन खासै पहल भने गरेको छैन । केही दिनअघि प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी......»विस्तृतमा

साढे २ लाख पासपोर्ट हराएको खुलासा

 काठमाडौं l  मेसिनले पढ्नसक्ने पासपोर्ट (एमआरपी) जारी भएयता सन् २०१० देखि गत अप्रिलसम्म २ लाख ४४ हजार २ सय ६७ वटा पासपोर्ट हराएका छन् । यो सरकारी तथ्याङ्क मात्र हो । हराएका पासपोर्टको वास्तविक संख्या अझ बढी हुनसक्ने अनुमान छ । अनधिकृत रुपमा पासपोर्ट संकलन गरेको र वैदेशिक रोजगारीमा जान चाहने युवालाई विभिन्न प्रलोभन देखाएर लाखौ रुपैयाँ ......»विस्तृतमा

सरकारी स्वास्थ्य संस्था नै नियमविपरीत फोहर थुपार्दै

कचनकवल (झापा) । राज्यबाटै सञ्चालित स्वास्थ्य चौकीहरुले अस्पतालजन्य फोहोर खुल्ला स्थानमा फाल्दा सर्वसाधारणको ज्यान जोखिममा परेको छ ।  कचनकवल गाउँपालिका वडा नं. ७ को कार्यालय कम्पाउण्डसँगै रहेको स्वास्थ्य चौकीले अस्पतालजन्य फोहोरलाई खुल्ला क्षेत्रमा नै फालेको भेटिएको हो ।  जिल्ला जनस्वास्थ्य कार्यालय मातहत रहेका स्वास्थ्य ......»विस्तृतमा

कौडीको भाउमा बेचियो मेचीनगरको सरकारी सम्पति

मेचीनगर । मेचीनगर १० धुलाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रको पुराना भौतिक सामग्री कौडीको भाउमा बिक्री गरिएको पाइएको छ । सो वडाका वडाध्यक्ष सुदय पनेरुको अगुवाईमा कानूनी रित नपुर्याई ती सामग्रीले पाउने मूल्यभन्दा एक चौथाई हाराहारी मात्र नगदै लिई भौतिक सामग्री बिक्री भएको पाइएको हो ।  धुलाबारी स्वास्थ्य केन्द्र परिसरमा रहेको ......»विस्तृतमा

बालबालिकाको सत्प्रयास: तासको अखडा वाचनालयमा परिणत

दूधे । शिवसताक्षी ८ स्थित श्रीजंघा चोकमा रहेको चौतारोमा स्थानीय बासिन्दा हिजोआज दिनहुँ भेला हुन्छन् र पत्रपत्रिका पढ्ने गर्दछन् । यहाँका स्कूले बालबालिकाले गाउँको चौतारामा पत्रपत्रिका पढ्ने वातावरण मिलाएका हुन् । सो ठाउँमा बिहान ७ बजेको हाराहारी सबै किसिमका पत्रिका पढ्न पाउने व्यवस्था उनीहरुले नै मिलाएका हुन् । कुनै दिन जुवा तास ......»विस्तृतमा

झापाका दक्षिणी सीमावर्ती क्षेत्रमा तस्करी मौलाउँदै

भद्रपुर । झापाको सदरमुकाम भद्रपुरबाट दक्षिणी नाका तस्करीको अखडा बन्दै जाँदा राजश्व संकलनमा नकारात्मक प्रभाव पर्न थालेको छ । भारतीय बजारबाट भद्रपुर छोटी भन्सार नाका हुँदै भित्रिने कपडा, सूर्ति, किटनासक विषादी, जुत्ता, चप्पल र मेसिनरी पार्ट पूर्जा अवैध बाटोबाट छिर्नेक्रम बढेपछि भन्सार राजश्वमा गिरावट आउन थालेको हो । भन्सारबाट चेकजाँच ......»विस्तृतमा

सगरमाथा कोसेली घरलाई माग पूरा गर्न धौ-धौ 

फिदिम । पाँचथरमा आफ्नै चिनारी छ, सगरमाथा अर्ग्यानिक कोसेली घरको । पाँचथरको सदरमुकाम फिदिममा रहेको कोसेली घरमा अर्ग्यानिक चिया, कफीलगायत बस्तुहरु पाइन्छ । यतिमात्र होइन, शहरियाका लागि अनौठो लाग्ने मकैको च्याँख्ला, कोदो र फापरको पिठो, मह, तोरीको तेल, भेडाको घिउलगायत खाद्य बस्तुहरु पनि कोसेली घरमा पाइन्छन् । अर्ग्यानिक उत्पादन तथा स्थानीय ......»विस्तृतमा

करोडौंका सवारी कवाडीमा परिणत हुँदै

झन्झटिलो लिलामीको प्रावधानले निम्त्याएको संकट

झापा । अवैध काठ ढुवानी तथा तस्करीमा प्रयोग गरिएका ट्याक्टर, ट्रक, पिकअपजस्ता ढुवानीका सवारी साधन वन कार्यालय झापाले नियन्त्रणमा लिएर जफत गरे पनि लिलाम बिक्री नगरिँदा कवाडीमा परिणत भएका छन् । जिल्ला वन कार्यालय झापाले काठ चोरी निकासीमा प्रयोग भएका सयौं सावारीका साधन नियन्त्रणमा लिएको छ । १० वर्षभन्दा अघि फउ परेका त्यस्ता सवारी साधन ......»विस्तृतमा

मानव बेचबिखन: पीडितको मौनताले दलाललाई सधैं उन्मुक्ति 

काँकरभिट्टा । बैदेशिक रोजगारीका लागि खाडी मुलक लैजाने भन्दै उदयपुरका आठ जना महिलालाई दलालले एक महिनाअघि भारतको कोलकाता र्पुयाए । माइती नेपालले यी महिला दलालको फन्दामा परेको र बेचिन सक्ने भन्दै उद्दारका लागि कोलकातास्थित महावाणिज्य दुतावासलाई गुर्हायो । लामो प्रयासपछि दुतावास र माइती नेपाल ती महिलाको उद्दार गर्न सफल भयो ।  ......»विस्तृतमा