राजनीति

उपप्रधानमन्त्री पोखरेल, पार्टीमा नेपाल , संसदीय दलको नेतामा नेम्बाङ्गलाई  जिम्मेवारी

काठमाडाैं l प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको छ । ६ दिने चीन भ्रमणका लागि मंगलबार चीन प्रस्थान गरेका प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको हो ।  पार्टीको ......»विस्तृतमा

राजनीति ७७ जिल्लाका कांग्रेस सभापतिहरुको भेला हेटौँडामा : देउवाले सम्बोधन 

हेटौँडा l नेपाली कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला मंगलबारदेखि हेटौँडामा शुरु हुँदैछ।   भेला उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने जनाईएको छ। बैठकमा पार्टी विधानमा गर्नुपर्ने संशोधन वा परिमार्जन, संगठन सुदृढिकरण रणनीति, स्थानीय, प्रदेश र संघीय तहमा पार्टीको भूमिका, प्रतिपक्षको रुपमा पार्टीको भुमिका, समसामयिक ......»विस्तृतमा

देउवाको नेतृत्व असफल भयो, अब सक्षमलाई ल्याउनुपर्छ : सुजाता

काठमाडौं l नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भइसकेको आरोप लगाएकी छन् । सोमबार राजधानीमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले सभापति देउवाकै कारण कांग्रेस कमजोर भएको भन्दै अब सक्षम नेतृत्व ल्याउनुपर्नेमा जोड दिइन् । चुनावमा पार्टीले पराजय भोग्दैमा ......»विस्तृतमा

नेकपाका सांसदको बजेटप्रति आक्रोश, शीर्ष नेता मन्त्रीको संरक्षणमा किन?

 काठमाडौं l  प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले शनिबार पार्टीका सांसदहरूलाई सरकारले जारी गरेको विनियोजन विधेयक (बजेट)को विरोध नगर्न निर्देशन दिएका थिए। तर, त्यसको २४ घण्टा नबित्दै नेकपाका सांसदहरूले विधेयक र सरकारको प्रतिनिधिसभामा कडा विरोध गरेका छन्। कालिकोटबाट निर्वाचित सांसद दुर्गाबहादुर ......»विस्तृतमा

संसदमा तत्काल प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाइयोस् : कांग्रेस

काठमाडौं l  नेपाली कांग्रेसले प्रतिनिधिसभा संञ्चालन नियमावली ५६ को व्यवस्था अनुसार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको व्यवस्था तत्काल लागु गर्न संसदको ध्यानाकर्षण गराएको छ। आइतबारको प्रतिनिधिसभाको बैठकको शून्य समयपछि सभामुख कृष्णबहादुर महरा कार्यसूचीमा प्रवेश गर्दै गर्दा कांग्रेसका सांसद मिनेन्द्र रिजालले नियमापत्ति गर्दै ......»विस्तृतमा

आरजुको हस्तक्षेपले देउवा समूह भताभुङ्ग, कहाँ–कहाँ भयो नोक्सानी ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा कम्युनिस्टहरू पार्टीहरू बलियो भएसँगै नेपाली कांग्रेसभित्रको अन्तर द्वन्द्वले रुक्ने नाम लिएको छ । सभापति शेरबहादुर देउवाले कांग्रेसलाई नाजुक अवस्थामा पु-याएको भन्दै विरोधी समूहहरू एक ठाउँमा आएपछि पार्टीभित्रको अनतर द्वन्द्व बढ्दै गएको हो । कांग्रेसभित्रको अन्तर द्वन्द्व यसरी बढ्दै गएको छ कि ......»विस्तृतमा

१,८२,२१५ मध्ये १,७९,८२२ मा सुरक्षित चर्पीको पहुँचः झापा खुल्ला दिसामुक्त जिल्लाउन्मुख

झापा । पछिल्लो एक वर्षमा करिब पाँच हजार चर्पी बनाउँदै गौरीगञ्ज गाउँपालिका खुल्ला दिसामुक्त घोषणाको चरणमा पुगेको छ । असार ३ गते खुल्ला दिसामुक्त एवम् पूर्ण खोप सुनिश्चित घोषणा गर्ने पूर्व सन्ध्यामा गौरीगञ्ज गाउँपालिकाका खजुरगाछी, गौरीगञ्ज र कोरोबारीमा आज दीपावली गरिएको छ ।   गौरीगञ्ज बजारमा गरिएको दीपावलीमा गाउँपालिकाका अध्यक्ष ......»विस्तृतमा

नयाँ शक्ति पार्टी: सात सदस्यीय हेडक्वार्टर गठन

काठमाडौं l  नयाँ शक्ति पार्टीले सात सदस्यीय हेडक्वार्टर गठन गरेको छ । शुक्रबार काठमाडौंमा सम्पन्न महाधिवेशन आयोजक समितिको बैठकले डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा हेडक्वार्टर गठन गरिएको नयाँ शक्ति पार्टीले जनाएको छ । टिममा डाक्टर भट्टराई, डम्बर खतिवडा, गंगा श्रेष्ठ, नवराज सुवेदी, पर्शुराम खापुङ, प्रशान्त सिंह र हिसिला यमी ......»विस्तृतमा

बजेटको विरोध नगर्न र संयमित अभिव्यक्ति दिन नेकपाका सांसदलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीले जारी संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा आलोचना नगर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । सत्तारुढ सांसदहरुले नै बजेटको चर्को आलोचना गरेपछि प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाएर बजेटको पक्षमा लाग्न ......»विस्तृतमा

मन भए संसद छाडेर जाँदा हुन्छ कांग्रेसले कम्युनिस्टलाई हेप्ने दिन गए : योगेश भट्टराई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले इच्छा भए संसद् छाडेर जान कांग्रेसलाई सुझाव दिएका छन् । कांग्रेस नेता एवं प्रतिनिधिसभाका सदस्य डा. मीनेन्द्र रिजालले कम्युनिस्टले पेले संसद्बाट बाहिरिने चेतावनी दिएको भोलिपल्ट भट्टराईले भने, एकपटक सत्ता बाहिर पुग्दा कांग्रेस छटपटाएको छ । संसद छाड्ने ......»विस्तृतमा