प्रोफाइल

ओली एण्ड एसोसिएटले शुल्क नलिई अंग्रेजी तयारी कक्षा सुरु गर्ने 

झापा । अष्टे«लिया पढ्न जानु धेरैको लक्ष्य हो । अष्टे«लिया धेरै युवाको रोजाई बन्दै पनि गएको छ यतिबेला । किनकी त्यहाँको पढाई र पढाई पछिको प्रगतिले त्यस देशमा गएर पढ्न चाहने युवाहरुको ‘चाम’ बढ्दै गएको हो ।  दशौं हजार नेपाली युवा त्यहाँ उच्च शिक्षा अध्ययनरत् छन् । हजारौंले त्यहीँ राम्रो रोजगारी पनि पाएका छन् । अष्टे«लिया अध्ययन ......»विस्तृतमा

शिखर साकोसको सराहनायोग्य रचनात्मक प्रयास  

बिर्तामोड । सहकारी संस्था राम्रो हुन वित्तीय कारोबार ठूलो भएर मात्र पुग्दैन । आफ्ना शेयर सदस्यहरुले सहकारीमा प्रवेश गरेर के पाइरहेका छन् भन्ने कुराले पनि यसको निर्धारण गरेको हुन्छ । यसैको लागि झापाको बिर्तामोडमा सञ्चालित शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नोे ब्यानरमा सामुहिक लगानीका विभिन्न परियोजनाहरु सञ्चालन गरेर तथा सदस्य ......»विस्तृतमा

स्मरण क्षमताका धनी बाचस्पति 

मानिस, प्राणी वा जेसुकै किन नहोस्, प्रत्येकमा स्मरण शक्ति हुन्छ । कसैले धेरै र छिट्टो सम्झन सक्छन त कसैले कम्ती । हामी आफ्नो दिमागलाई सकेसम्म तिक्ष्ण राख्न चाहन्छौं । तर यो कसरी सम्भव होला ! मागेर, पढेर, रटेर, परिश्रम गरेर वा कसरी ? यो जन्मजात गुण हो कि ? यस्ता प्रश्नहरु मनमा उठ्नु पनि स्वभाविक नै हो । तर कुनै कुनै व्यक्तिको स्मरण शक्तिले धेरै ......»विस्तृतमा

नेपालकै पहिलो रिक्सा चालक फुलमाया धिमालको जीवन कथा

फुलमाया धिमाल नेपालकै पहिलो महिला रिक्सा चालक हुन् । जसका लागि संर्घष नै जीवन यात्रा बनेको छ । विसं २०१२ सालमा झापाको दमक—३ ढुकुरपानीमा पिता धिरु धिमाल र माता च्याखुइ धिमालको कोखबाट फुलमायाले यस धर्तीमा जन्म लिइन् । १२ वर्षको उमेरसम्म ढुकुरपानीको ग्रामिण परिवेशमा हुर्के बढेकी फुलमायाले त्यस पछि जन्म घर छोड्नु पर्ने परिस्थित आयो ।  ......»विस्तृतमा

हरेक दिन खेतबारीमा रमाउँछन् चर्चित रापंस राई

नेवार जातिको बाहुल्य रहेको इलामको साकफारा गाविसमा पर्ने फुङनाम बजारदेखि तल्लो पाखा कोल्बोटे गाउँमा छ उनको घर । गुमनामजस्तै बनिसकेका उनी अर्थात् पुराना राजनीतिकर्मी नवलकेमी राई । खाइलाग्दो ज्यान, छत्रेटोपी, पहेँलो गमबुट, अनि हातमा हँसिया बोकेर हरेक साँझ, बिहान खेतबारीमा काम गरिरहेका भेटिन्छन् ।  वि. सं. २००५ सालमा साकफाराको दशमी ......»विस्तृतमा

फास्ट ट्रयाकको १० सफल वर्षे यात्रा र सन्तुष्ट ताम्लिङ

खड्ग ताम्लिङ लिम्बू फास्ट ट्रयाक एजुकेशन कन्सल्टेन्सीका प्रवन्ध निर्देशक हुन् । शालिन स्वभावका ताम्लिङ सबैसँग चाँडै घुलमिल हुन सक्छन् ।  फास्ट ट्रयाकले अब्रोड स्टडीका लागि जापान जान चाहने विद्यार्थीलाई उचित परामर्श दिन्छ । फास्ट ट्रयाक ख्यातिप्राप्त संस्था हो । नेपालमा फास्ट ट्रयाकको बेग्लै छाप छ । त्यो छापलाई अलिकति पनि धमिलिन ......»विस्तृतमा

नौ वर्षको उमेरमा डेरामा एक्लै

वि. सं. २००७ साल फागुन १४ गते आमा चिन्नमाया भट्टराइको कोखबाट जन्मिएको म उहाँद्वारा नै लालान पालन गरिएको हुँ । ५–६ वर्षको उमेर पछि गाउँकै ‘धुले स्कूल’ जान थालेँ । धुले स्कूल भनेको माटोलाई मसिनो धुलो बनाएर काठको फलेकमा फिँजाएर राखिन्थ्यो र सिन्कोले लेख्नु पथ्र्यो । मलाई पनि यस्तैमा क ख लेख्न सिकाएको सम्झना छ । त्यहाँ पढाउने एकजना बुढा ......»विस्तृतमा

नवोदय सदस्यमाझ नवयूग भित्र्याउँदै

तोपगाछी । केरखास्थित नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड आफ्ना सदस्यको मन जित्न सफल हुँदै गएको छ । तोपगाछीकै जेठो सहकारीको रुपमा स्थापना भएको यस संस्थाले अहिले दर्जनभन्दा बढी सहकारी र बैंकसँग प्रतिस्पर्धा गर्नुपरे पनि दिनप्रतिदिन संस्था सवल हुँदै गइरहेको छ । २०५५ सालमा २७ जना सदस्यको प्रति व्यक्ति ५ सय रुपैयाँका दरले जम्मा ......»विस्तृतमा

शुशिल कोइराला १९९६ साउन २८–२०७२ माघ २६  

बिक्रम सम्बत १९९६ साउन २८ गते पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा सुशिल कोइराला जन्मिएका हुन् । २०७० माघ २७ गते मुलुको ३७औँ प्रधानमन्त्रीमा निर्वाचित भएका कोइराला सरकारकै नेतृत्वमा गत असोज ३ गते नेपालको नयाँ संविधान २०७२ जारी भएको थियो। कोइराला विपी कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट ......»विस्तृतमा

प्रतिभाशाली साहित्यकार कोमलप्रसाद पोखरेल

(बायोग्राफी)

साहित्य समाजको ऐना हो र नेपाली समाजको प्रतिबिम्ब नेपाली साहित्यमा पाइन्छ । नेपाली साहित्यमा सबैभन्दा बिरसिलो र तीतो कुरा भनेको काठमाडौंबाहिर पनि राष्ट्रियस्तरका प्रतिभाहरु हुनसक्छन् भन्ने सच्चाइलाई कोही कसैले स्वीकार्दैन । साहित्यकारहरु काठमाडौं बाहिर पनि जन्मिन, हुर्कन र राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्धिको ......»विस्तृतमा