विचार

पार्टी एकताको पेचिलो विषय : नेताको पोर्टफोलियो र जबज !

दसैँको छेका पारेर मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिलेर लड्ने निर्णय गरेका थिए । वाम गठबन्धनको घोषणा गर्न आयोजित कार्यक्रमलाई पार्टी एकताको प्रस्थानविन्दु भनिएको थियो । निर्वाचनलगत्तै दुई पार्टीलाई मिलाएर एउटै पार्टी बनाउने उद्घोष शीर्ष नेताहरुको थियो । छिटोछिटो अदलीबदली ......»विस्तृतमा

कसरी मनाउने ‘भ्यालेन्टाइन डे’ ?

गीतको सौखिन भएर नै होला ब्यस्त जीवनमा मेरा लागि गीत संगीत एक मेडिटेसन नै भएको छ। फुर्सद पाउनासाथ गीत सुन्ने, गुन गुनाउने बानीले होला एक्लै बस्दा शून्य लागेर आउँछ। जब एक्लो हुन्छु तब गीत सुन्ने बानी नै बस्यो। ‘मेरो सारा जीवन सबै तिमीलाई मिठा–मिठा क्षणहरू सबै तिमीलाई मेरो खुसी मेरो सुख सबै सबै तिमीलाई यति चोखो यति मिठो दिउँला ......»विस्तृतमा

हामी बदलिन्छौं, कांग्रेस बदल्छौं

उमेरका दृष्टिले कोही कम उमेरका छन् भन्दैमा राजनीतिलाई नेतृत्व गर्न ती अयोग्य हुँदैनन् । नत पाको उमेरमा पुगेका सबैलाई विदा गर्नुपर्ने ‘मेडिसिन’ न्यायोचित हुन्छ । निकै समय अघिदेखि म भन्दै, लेख्दै आएको छु, राजनीतिलाई एजेन्डाले ‘ड्राइभ’ गर्नुपर्छ । कांग्रेस केन्द्रले अबको यात्रामा सिंगो कांग्रेसलाई तन्नेरी बनाउने भिजन तय ......»विस्तृतमा

चुनावी परिणाम र जन अपेक्षा

नयाँ संबिधानको ऐतिहासिक कार्यान्वयन अन्तगर्त प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट एमाले सबैभन्दा ठूलो पार्टी बनेको छ । झुटको राजनीतिबाट जनतालाई भ्रममा पार्दै आएको र सत्ताको बागडोर सम्हाल्दै आएको कांग्रेस दोश्रो पार्टीमा झरेको छ । नेपाली राजनीतिमा आफ्ना नीति सच्याउँदै आएको माओवादी केन्द्र झण्डै काग्रेसकै हाराहारीमा तेश्रो ......»विस्तृतमा

कन्यादान कि छोरीको सौदाबाजी ?

    बाबा हाम्रो दान गर्छौ स्वर्गलोक जान     हामी गाई बाच्छी हैनौं कस्तो हाम्रो दान ?     हैनौं हामी पशु पनि मानिस कै भाषा     हाम्रो पनि मानिस भै बाँच्ने हुन्छ आशा .... कुनै बेला यस्ता सामाजिक चेतनाका गीतले नेपालका थुप्रै रङ्गमञ्च, डबली, स्कूलका खेलमैदान र मेलापात गुञ्जायमान हुने गर्थे । कतिले त यसकै प्रभावमा मञ्च विवाह पनि गरे ......»विस्तृतमा

‘वैदेशिक रोजगार’ असर र प्रभाव

नेपाली युवा रोजगारीको शिलशिलामा भारत, खाडी मुलुकलगायत विश्वका विभिन्न देशमा जाने चलन समान्य भइसकेको छ । विदेशबाट पठाएको पैसा अर्थात् रेमिटान्सले घर–गाउँमा धेरै आर्थिक परिवर्तन ल्याएको पनि देख्न सकिन्छ । विदेशबाट पठाएको पैसाले नेपाली अर्थतन्त्रमा कूल ग्राहस्र्थ उत्पादनको ३७ प्रतिशतसम्म ओगट्न सफल भएको विगत पनि हामीसँग थियो । जुन ......»विस्तृतमा

चुनावले देखाएको बाटो 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत गणना चलिरहंदा वाम गठबन्धनले ठूलो अग्रता लिइरहेको छ । प्रत्यक्षतर्फ अन्तिम मत परिणाम आउन बाँकी छ । यद्यपि हाल गणना भइरहेका निर्वाचन क्षेत्रको प्रारम्भिक नतिजामा वाम उम्मेदवारले फराकिलो अग्रता कायम गरेका छन् र यसलाई उल्ट्याउन कांग्रेस गठबन्धनका उम्मेदवारलाई करिव असम्भव छ । प्रत्यक्षतर्फ वाम ......»विस्तृतमा

झापाली सन्देशः समाजवादलाई भोट, दलाल पूँजीवादलाई चोट

पैसाले जनमत तलमाथि जब पर्छ, त्यहाँ लोकतन्त्रको कुनै मर्म जीवित हुँदैन । आज निर्वाचनको मौन अवधिको संघारमा देश्व्यापी खबर एउटै छ । मौन अवधि होइन, अब मनी अवधी शुरु भयो भन्ने ।  पूँजीवादी व्यवस्थाले हरेक चिजलाई खरिद बिक्रीको माल देख्छ । हरेक कुरा खरिद बिक्री गर्न खोज्छ । हाम्रोजस्तो दलाल पूँजीवादी अर्थव्यवस्था भएको देशमा, अनुत्पादक पूँजी ......»विस्तृतमा

बिर्ख प्रधानका राजनीतिक तथा सामाजिक जीवनका आयाम

आफ्ना विषयमा खह्रो उत्रने, भौतिक परिवेशलाई आधार मान्ने, यथार्थ कुरा गर्ने, चाकडी चाप्लुसी नरुचाउने, अन्याय–अत्याचार विरुद्ध निर्मम हुने विश्लेषणात्मक प्रखर क्षमता राख्ने व्यक्तिको परिचय कमाएका बिर्ख प्रधान झापा निर्वाचन क्षेत्र नं. २ (२) बाट प्रदेशसभा सदस्यको उम्मेदवार छन् ।  उनको राजनीतिक जीवनमा छल्कने न कनै धारको असर छ, न कुनै ......»विस्तृतमा

दलहरुका चुनावी घोषणापत्र देखाउने दाँतमात्रै ! (अडियो रपिोर्टसहित)

  झापा । हरेक निर्वाचनका लागि राजनीतिक दलहरुले घोषणापत्र सार्वजनिक गर्ने प्रचलनलाई यसपटक पनि निरन्तरता दिएका छन् । दलीय घोषणापत्रमा देशकै विषय उठान गरिने भएकाले स्थानीय तहको आवश्यकतालाई सम्बोधन हुने गरी सम्बन्धित क्षेत्रका उम्मेदवारहरुले पनि आ–आफ्नै प्रतिवद्धतापत्र बनाउँछन् र जारी गर्छन् । तर, विगतदेखिका घोषणापत्रहरु पढेका र ......»विस्तृतमा