समाचार

उदयपुरमा सार्वजनिक स्थलमा कार्यक्रम गर्न नपाइने

उदयपुर । उदयपुरका सार्वजनिक स्थलमा कार्यक्रम गर्न नपाइने भएको छ। जथाभावी गरिने कार्यक्रमले नगर र बजार क्षेत्रको सौन्दर्य कुरूप बन्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुर कार्यक्रम स्थल तोकेर रोक लगाएको हो। प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले जथाभावी आयोजना गरिने आमसभा र विरोधसभाले सवारी आवागमन अस्तव्यस्त हुनुका साथै ......»विस्तृतमा

धन भएर भन्दा पनि मन भएर सहयोग

उर्लाबारी । अलिकति कमायो, जमायो भने धेरै जसो मानिसहरु आफ्नो गाउँ ठाउँ नै बिर्षिन्छन्,बसाई छोडेर सुविधा खोज्दै अन्यत्र पलायन हुन्छन् । तर उर्लाबारी—९ का युवा समाजसेवी सुन्दर श्रेष्ठ त्यसमा अपवाद भित्र पर्छन् । उनी शहरमा बसोबास गरेपनि गाउँको विकासमा चिन्तित छन् । भक्तपुरको सल्लाघारीमा बस्दै आएका सुन्दर काठमाडौंमा कडा परिश्रम गरी ......»विस्तृतमा

फर्निसिङ्ग व्यवसायी संघले साउदेनलाई रकम हस्तान्तरण

विर्तामोड । विर्तामोड–५ निवासी गजेन्द्र साउदेनलाई फर्निचर तथा फर्र्नििसङ्ग ब्यवसायी संघ झापाले ४४ हजार २ सय रुपैंया रकम सहयोग गरेकोे छ । व्यवसायी संघको कार्यालयमा एक कार्यक्रमका बीच उक्त रकम हस्तान्तरण गरिएको जिल्ला सचिव छत्र कार्कीले बताए । साउदेनको न्यु पाथिभरा फर्निचर उद्योगमा फागुन ९ गते आगलागी भई लाखौं मूल्य बराबरको काठ, ......»विस्तृतमा

सुनसरीका अधिकांश स्थानीय तह दमकल विहीन

सुनसरी । गत महिना सुनसरीको बराहा क्षेत्र र भोक्राहामा आगलागीका ठूला घटना भए । आगलागीबाट बराहा क्षेत्रको इक्राइमा ७० र भोक्राहामा १७ घर जलेर खरानी भए । दुवै ठाउँमा आगलागीबाट बढी क्षति हुनुमा स्थानीय तहमा दमकल नहुनु नै हो । सुनसरीका १२ स्थानीय तहमध्ये धरान र इटहरी उपमहानगर तथा इनरुवा नगरपालिकासँग मात्र दमकल छ । अन्य स्थानीय तहमा दमकल ......»विस्तृतमा

पानीको चरम अभाव झेल्दै ओखलढुङ्गा बासी

ओखलढुंगा । ओखलढुंगाको सुनकोसी गाउँपालिका–१ बलखुकी देवीमाया मगर बेलुकीको खाना खाएपछि गाग्री बोकेर घरबाट निस्किन्छिन् । राति करिब ९ बजे पानी थाप्न पधेरामा पुगेकी देवीमाया भोलिपल्ट बिहान मात्रै पानीको गाग्री बोकेर घर फर्किन्छिन् । ‘धेरै भो घरमा बास बस्न नपाएको, एक गाग्री पानीका लागि पधेरामै रात बिताउनुपर्छ,’ गहभरि आँसु पार्दै  ......»विस्तृतमा

घरायसी विवादमा श्रीमतीलाई खुकुरी प्रहार

ताप्लेजुङ। ताप्लेजुङको फुङलिङमा डिल्लीबहादुर खड्काले आफ्नै  श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बुधबार साँझ घरायसी विवाद हुँदा ३० वर्षीय श्रीमती मनमाया लिम्बुलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भिर घाइते भएकी मनमायाको तमोर अस्पतालमा उपचार भइरहेको  प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने ......»विस्तृतमा

आज भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं  । सरकारले आज पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ । एकवर्ष देखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए खुवाउन लागेको बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।  करिब ३८ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको हो । यसका लागि ४८ हजार ......»विस्तृतमा

बलात्कार घटनामा मिलापत्र गर्न जनप्रतिनिधिको ‘दबाव’

मोरङ । मोरङको सुन्दरहरैंचा  नगरपालिका वडा नं. ७ को ८ वर्षीया बालिकालाई स्थानीय ६० वर्षीय वृद्धले बलात्कार गरेको र जनप्रतिनिधिको दबावमा मिलापत्र गराउने कोशिस भइरहेको आरोप पीडित पक्षले लगाएको छ । यही वैशाख २ गते दिउँसो २ बजेतिर ८ वर्षीया एक बालिकालाई छिमेकी ६० वर्षीय जीतबहादुर मगरले बलात्कार गरेको पीडित पक्षको आरोप छ । बिस्कुट दिने ......»विस्तृतमा

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

धनकुटा ।  बुधबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। मूलघाटबाट धनकुटा आउँदै गरेको को २ त ३११५ नम्बरको ट्रयाक्टर ब्रेक फेल भई धनकुटा नगरपालिका– ९ मूलघाटनजिक दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका धनकुटा नगरपालिका–९ माहाङका १८ वर्षीय सरोज भण्डारीलाई उपचारार्थ जिल्ला ......»विस्तृतमा

ग्रिन भिलेज अङ्ग्रेजी विद्यालयमा बाल क्लब गठन

इटाभट्टा । मेचीनगर ५ घोडाजिनस्थित ग्रिन भिलेज अङ्ग्रेजी विद्यालयमा गठित विद्यालयस्तरीय बाल क्लवको अध्यक्षमा आविष्कार कोइराला सर्वसम्मत चयन भएका छन् । मेचीनगर वडा नम्बर ५ का अध्यक्ष योगेन थापा मगरको प्रमुख आतिथ्यतामा बुधबार विद्यालय परिसरमा आयोजित एक भेलाले कोइरालाको नेतृत्वमा क्लव गठन गरेको हो । बाल जागरण मञ्च नेपाल मेचीनगरको ......»विस्तृतमा