र, यस्तो पनि...

छोरीलाई नानीको आमा बनाए, अर्कोसँग विवाह गर्दा सबैको हत्या

एजेन्सी । हाम्रो समाजमा बाबुछोरीको सम्बन्धलाई पवित्र मानिन्छ। तर, अमेरिकामा एउटा यस्तो घटना बाहिरिएको छ जहाँ पिताले श्रीमती छाडेर आफ्नै छोरीसँग विहे गरेका छन् । अमेरिकाको कनेक्टिकटस्थित न्यू मिलफोर्ड टाउनमा स्टीवन प्लाडले आफ्नी श्रीमतीलाई तब डिभोर्स दिए जब उनकी १९ वर्षे छोरी (केटी नाम गरेकी) गर्भवती थिइन् । श्रीमती हुुँदाहुँदै ......»विस्तृतमा

उडुसले टोकेकोमा १६ करोड क्षतिपूर्ति

काठमाडौँ l अमेरिकी राज्य क्यालिफोर्नियको एक परिवारलाई उनीहरुको छोरालाई उडुसले टोकेर स्थायी रुपमा तर्सने बनेको भन्दै १६ लाख डलर (करिव १६ करोड रुपैयाँ) डलर क्षतिपूर्ति दिलाएको छ । द न्यूयोर्क टाइम्सले सिभिल जुरीले उडुसले टोकेको मुद्दामा यतिका धेरै क्षतिपूर्ति एउटै परिवारलाई दिलाएको अमेरिकामै पहिलो पटक भएको दावी वकिलले गरेको जनाएको ......»विस्तृतमा

बडी बिल्डर युवाले किनेर खान्छन् महिलाको दूध

आफ्नै दूध बेचेर लखपति बनिन् राफाएला लाम्प्रोउ

यो दुनियामा नबिक्ने कुरा के पो रहेछ र ? साइप्रसकी एकजना महिला बच्चालाई स्तनपान गराउने आफ्नो दूध बेचेरै लखपति बनेकी छिन् । राफाएला लाम्प्रोउ नामकी ती महिला आफ्नो दुध बेचेर लाखौँ कमाउँछिन् । दुई बच्चाकी आमा लाम्प्रोउको दूध किन्नका लागि युवाहरु मरिमेट्छन् । खासगरी बडी बिल्डर हुन चाहने युवाको बीचमा उनको दूधको उच्च माग छ । सात महिना अघि उनले......»विस्तृतमा

अन्तर्राष्ट्रिय मिडियामा भविष्यवाणीले हलचल

वासिंटन । अमेरिकामा एक युवकले सन् २०३० सम्म आफू पुगेको दावी गर्दै त्यतिन्जेल हुने विभिन्न घटनाक्रम सार्वजनिक गरेका छन् । नोह नाम गरेका ती युवक अहिले अन्तर्राष्ट्रिय संचारमाध्यममा चर्चितसमेत भएका छन् । विभिन्न रेडियो तथा टेलिभिजनमा उनको अन्तरवार्ता आउन थालेको छ । यतिमात्र होइन, उनका भनाइलाई अन्तरवार्ताकै क्रममा झुठो पत्ता लगाउने ......»विस्तृतमा

यस्तो पनि हुन्छ दूर्घटनाको कारण !  

भद्रपुर । सामान्यतया सवारी दूर्घटना हुनका लागि सडकको अवस्था, मानवीय कमजोरी वा सवारी साधनको इन्जीनमा खराबी हुनुपर्ने धारणा हुन्छ । जोखिमपूर्ण सडक, ब्यस्त सडक वा जीर्ण सडकमा गुड्ने सवारी दूर्घटना हुन्छ वा मानवीय गल्ती, कमजोरी कारक बन्न जान्छ ।  तर कहिलेकाहीँ सजिलो बाटोमा सामान्य गतिमा गुडिरहेको सवारी एकएक सडकमा दूर्घटना हुनु भनेको ......»विस्तृतमा

२३१ सरकारी मुद्दामा एउटै साक्षी !

सरकारवादी मुद्दामा साक्षी बस्न मानिसहरु खासै रुची देखाउँदैनन् किनकि अदालतमा बयान, बकपत्र दिन धाइरहनु पर्दछ । तर भारतको छत्तिसगढको राजधानी रायपुरको तेलिबान्धा इलाकामा चिया पसल गर्ने एक चायवाललाई भने सरकारी साक्षी बन्न बानी परेको छ । मनोज वल्र्यानीले गन्न भ्याएका छैनन् कि रायपुरका विभिन्न अदालतमा चलेका कतिवटा सरकारवादी मुद्दामा उनी ......»विस्तृतमा

सर्पझैँ देखिने बालिकाले पाउँदैछिन् नयाँ जीवन

खबर चकित पार्ने खालको छ । एक बालिका, जो सर्पझैँ बनिरहेकी थिइन्, उनले पछिल्लो १५ दिनमै नयाँ जिवन पाउने लक्षण देखिएको छ । यो दर्दनाक कहानी ती बालिकाको हो जसको सरीरले सर्पले झैँ काँचूली फेरिरहेको थियो र कत्ला उठिरहेका थिए । उनको सरीर विस्तारै सर्पको छाला जस्तै बनिरहेको थियो । अहिले उनै बालिकाको उपचार सुरु भएको छ र १५ दिनमै उपचारको प्रभाव ......»विस्तृतमा

तोडिन् यी महिलाले पानीपुरी खाने रेकर्ड (भिडियोसहित)

अहिले सोसल साइटमा एउटा भिडियो भाइरल बनिरहेको छ । उक्त भिडियोमा एकजना महिलाले पानीपुरी खाइरहेको देखिन्छ । महिलाले यस्तोसँग पानीपुरी खाइरहेकी छिन् कि उनले पानीपुरी खाने अहिलेसम्मका सबै मानक भत्काइदिएकी छिन् । वास्तवमा ती महिलाले कुनै प्रतियोगितामा पानीपुरी खाइरहेकी हुन् । भारतको कोलकातास्थित लायन सफारी पार्कमा अगष्ट २७ का दिन ......»विस्तृतमा

१ करोड रुपैयाँमा एक बोतल पानी !

पानी नै जिन्दगानी हो, त्यसैले यो अमूल्य छ भन्नेमा दुईमत छैन । तर एक बोतल पानीको मूल्य एक करोड पर्छ भनेर कसैले भन्यो भने त्यसलाई मुर्ख भन्नु सिवाय केही विकल्प नरहला । तर यदि अमेरिकाको एउटा कम्पनीले उत्पादन गरेको पानीको कुरा गर्नुहुन्छ भने चाहीँ एक बोतल पानीको मूल्य एक करोड पर्दैन भन्ने मान्छे चाहीँ मुर्ख ठहरिनेवाला छ । वास्तवमा यो पानीको ......»विस्तृतमा

रक्सीका बोतल फ्याँक्दा यस्तो भयो समुद्री तट

रुसको उसुरी खाडीस्थित समुद्री तटीय क्षेत्रमा जँड्याहाहरुको यस्तो जमघट हुन्थ्यो कि फ्याँकिएका रक्सीका बोतलका कारण समुद्री तट नै काँचले छोपियो । सोभियत शासनकालमा सरकारले उक्त तटीय क्षेत्रलाई खतरनाक घोषणा गरी त्यहाँ मानिसहरुलाई जान प्रतिबन्ध लगाएको थियो । त्यसपछि त्यहाँ फ्याँकिएका काँचका बोतल तथा टुक्राहरु हिउँले छोपिएर मूल्यवान ......»विस्तृतमा