अन्तरवार्ता

‘नेपालीहरुको लिभिङ स्टाण्डर्ड बढेकाले नै कार बिक्री बढिरहेको हो’

(अडियो कुराकानीसहित)

पछिल्लो समय मानिसहरु चार पाङ्ग्रे सवारी साधनतर्फ आकर्षित हुँदैछन् नि किन ? अब चार पाङ्ग्रे गाडीतर्फ धेरै मानिसको आकर्षण हुने नै भयो । सुविधाका लागि अनि मानिसको लिभिङ स्टाण्डर्ड बढेकाले पनि यस्तो भएको हो । सबै चारपाङ्ग्रे मै गए भन्न चाहिँ मिल्दैन, किनकि हामीले दुई चक्के पनि बेचिरहेका छौं । यसमा हामी नेपालीहरुको क्रय क्षमता नै बढेको हो अरु......»विस्तृतमा

'सहकारी ऐन २०७४ पनि अझै पूर्ण छैन' : लक्ष्मीप्रसाद उप्रेती

उपाध्यक्ष, एनएमसी झापा

सहकारी ऐन २०७४ ले सहकारीहरुलाई पार्ने प्रभावहरु कस्ता छन् ? विशेषगरी ऐन र कानूनहरु गतिशिल हुन्छन्, आफैंमा कहिल्यै पूर्ण पनि हुँदैनन् । तत्कालिन अवस्थामा २०४८ सालमा सहकारी ऐन आउँदा एसियाकै उत्कृष्ट भनी परिभाषित गरिएको थियो । तत्कालिन अवस्थामा ८३० वटा मात्र सहकारीहरु कार्यन्वायनमा थिए । समय अनुसार सहकारीको संख्या बढ्यो । सहकारीलाई ......»विस्तृतमा

प्रतिष्पर्धीका कुरा यस्ता छन्

काँकरभिट्टा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही फागुन ५ गते हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका लोकतान्त्रिक प्यानल र बाम गठबन्धनका अध्यक्ष पदका प्रतिष्पर्धीका कुरा यस्ता छन् । कसले बाजी मार्ला ? कसको नाममा तपाईंको मत जाहेर गर्ने । पढौं र योग्यलाई छानौं ।         ‘मेनलाइन पाइपबाट १० किलोमिटर क्षेत्रसम्म ......»विस्तृतमा

‘सामुदायिक वनलाई राजनीति गर्ने थलो बनाउनु हुँदैन’ 

सूर्यकुमार थापाः अध्यक्षका उम्मेदवार

तपाईं प्रजापति सामुदायिक वन समूहको अध्यक्ष भई एक कार्यकाल पूरा गरेको व्यक्ति, फेरि किन दोहोर्याउन खोज्नु भएको ? तपाईंको उम्मेदवारी के का लागि ? हिजो हाम्रो समितिले गरेका सफल कार्यहरुको कारणले आम उपभोक्ताको अपेक्षा र चाहना अनुरुप नै मेरो उम्मेदवारी हो । एक कार्यकाल काम गरेँ, केही बुझ्ने मौंका पाउँ । सामुदायिक वनमा जिम्मेवारी लिएर ......»विस्तृतमा

बिर्तामोडको फोहोरबाट अब मोहर बनाइनेः उपप्रमुख प्रसाईं (अडियोसहित)

मुआव्जा दिने निर्णय भएको छैन ।। वास्तविक सुकुम्बासीको पहिचान गरी नगरबासी बनाइने ।।

झापाको बिर्तामोड नगरपालिका सामरिक महत्वको क्षेत्र हो । पूर्वी नेपालको प्रमुख शहरका रुपमा स्थापित र विकसित बन्दै गएको सो नगरपालिका अनारमनी, गरामनी र चारपाने गाविस गाभेर बनाइएको हो । मेची अञ्चलका ४ वटा जिल्लाका लागि मुख्य बजार रहेको बिर्तामोडलाई कस्तो शहर बनाउने ? गत असारमा सम्पन्न स्थानीय तह निर्वाचनबाट नगर कार्यपालिकामा निर्वाचित ......»विस्तृतमा

संविधानको भावनाअनुसार नै ३३ प्रतिशत महिला सरकारमा हुनुपर्छ- पवित्रा निरौला

झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि समाका लागि निर्वाचित पवित्रा निरौला समग्र एक नम्बर प्रदेशकै पहिलो महिला निर्वाचित सदस्य हुन्। एमाले नेतृ निरौलाले झापा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उद्धव थापालाई १३ हजार भन्दा बढी मतान्तरले हराउँदै निर्वाचित भएकी हुन्। निरौलाले ४५ हजार ८ सय १७ मत ल्याएर विजयी भइन् भने उनका निकटतम् ......»विस्तृतमा

सुकुम्बासीका नाममा राजनीति गर्ने परम्परालाई अब हामी तोड्नेछौंः गोपालचन्द्र बुढाथोकी

झापा क्षेत्र नं. १ अन्तरगत प्रदेशसभा सदस्यमा वाम गठबन्धन तथा राप्रपाका साझा उम्मेदवार गोपालचन्द्र बुढाथोकीसँग आसन्न निर्वाचनको सेरोफेरोमा केन्द्रित रहेर गरिएको कुराकानीको विशेष अंश । तपाईंको राजनीतिक यात्रा कहिलेबाट हुरु भयो ? मेरो राजनीतिक यात्रा २०३५ साल चैतबाट धुलाबारी माविमा अध्ययन गर्दै गर्दा अनेरास्वावियूको संगठनमार्फत ......»विस्तृतमा

मेरो कोही प्रतिस्पर्धी छैनन् : श्रीप्रसाद मैनाली

झापा क्षेत्र नं. १ अन्तरगत प्रदेशसभा सदस्यमा वाम गठबन्धन तथा राप्रपाका साझा उम्मेदवार श्रीपैसाद मैनालीसँग आसन्न निर्वाचनको सेरोफेरोमा केन्द्रित रहेर गरिएको कुराकानीको विशेष अंश । तपाईंको राजनीतिक यात्राबारे बताई दिनुहोस् न । मेरो राजनीतिक यात्रा २०२८ सालबाट सुरु भएको हो । २०२८ सालमा झापा आन्दोलन भयो । त्यही आन्दोलनबाट मेरो ......»विस्तृतमा

‘एकीकरण सार्थक बनाउन वाम उम्मेदवारको जीत जरुरी’ : राम कार्की

मेडिकल कलेज र इन्जीनियरिङ कलेज खोल्छौँ ।। बन्द भएका उद्योगहरुलाई पुनः सञ्चालनमा ल्याउँछौं ।। जित्ने आधार वामपन्थीको मत नै हो ।। नयाँ समाजवादको रणनीति बनाउन चाहन्छु ।। प्रतियोगितामा सँधै म प्रथम भएको छु ।।

वामपन्थी प्रगतिशील राष्ट्रवादी गठबन्धनको तर्फबाट झापा क्षेत्र नं. १ मा प्रतिनिधिसभाको उम्मेदवार बन्नु भएका राम कार्की ‘पार्थ’ वौद्धिक नेता एवम् वाम गठबन्धनको सूत्राधारको रुपमा परिचित हुनुहुन्छ । चुनावी सन्दर्भमा उहाँसँग पत्रकार झुलन रेग्मीले अन्तरवार्ता लिनुभएको छ ।  वौद्धिक नेताको रुपमा तपाइँ चिनिनु भएको छ । राजनीतिक यात्रा ......»विस्तृतमा

‘राजनीतिलाई व्यापार र जुवा बनाउने विरुद्ध म दुई तिहाई मतले चुनाव जित्छु’ : भानुभक्त ढकाल

वाम गठवन्धनका प्रतिनिधिसभा उमेदवार, मोरङ क्षेत्र नं. ३ 

प्रतिनिधिसभा निर्वाचनका लागि एमाले र माओवादी केन्दबवीच कसिएको वाम गठबन्धनबाट मोरङ जिल्ला क्षेत्र नं. ३ का साझा उम्मेदवार भानुभक्त ढकाल व्यापक चुनावी अभियानमा छन् । नेकपा एमालेका प्रभावशाली पोलिटब्यूरो सदस्य तथा विघठित संसदका प्रमुख सचेतक ढकालको उम्मेदवारीसँगै मोरङ ३ लाई अर्थपूर्ण ढंगले हेरिएको छ र यो क्षेत्र देशमै चर्चाको ......»विस्तृतमा