२०८० चैत १५, बिहिवार , ०४:४४:५६ बजे

Sajhamanch

स्वास्थ्य

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ । बुधबार मन्त्रालयमा आयोजित एक […]

बिहिवार, चैत १५, २०८०

झापा । बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या १११ जना रहेको पाइएको छ । बुधबार बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कुष्ठरोग खोज पड्ताल तथा रोग नियन्त्रण सम्बन्धी सरोकारवालासँगको अभिमुखिकरण कार्यक्रममा कुष्ठरोगीको संख्याका बारेमा जानकारी गराइएको हो […]

बिहिवार, चैत १५, २०८०

काठमाडौँ । काठमाडौं उपत्यकामा मौसमी फ्लु भनी अनुमान गरिएका केही बिरामीमा कोभिड १९ पुष्टि भएको छ। उपचारका लागि त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका बिरामीको जाँच गर्दा १२ जनामा कोभिड […]

बुधवार, चैत १४, २०८०

काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । न्यायाधीशहरू डा. कुमार चुँडाल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भए बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन […]

सोमवार, चैत १२, २०८०

काठमाडौं । क्षयरोग निवारण गरिब राष्ट्रहरू मात्रै नभइ सार्क क्षेत्रकै चुनौती बनेको छ । सार्क मुलुकहरूले सन् २०३० सम्ममा बर्सेनि थपिने क्षयारोगीको संख्या ८० प्रतिशतले र क्षयरोगका कारण हुने मृत्यु ९० प्रतिशतले घटाउने लक्ष्य राखेका […]

आइतवार, चैत ११, २०८०

काठमाडौँ । हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह् पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ । वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा […]

शनिवार, चैत १०, २०८०

काठमाडौं । दादुरा रुवेला खोप अभियान २०८० अन्तर्गत सरकारको लक्षभन्दा ८० हजार बढी बालबालिकाले खोप लगाएका छन् । २०८० फागुन १३ देखि चैत ७ गतेसम्म सञ्चालन गरिएको खोप कार्यक्रममा ५९ लाख ७६ हजार २५९ जनाले […]

शुक्रवार, चैत ९, २०८०

भद्रपुर । अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसको अवसरमा आज प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज, भद्रपुर नगर कमिटीको आयोजनामा अस्पतालका बिरामीहरुलाई फलफूल […]

बिहिवार, चैत ८, २०८०

बिर्तामोड । विश्व मुख स्वास्थ्य दिवस २०२४ को अवसरमा नेपाल डेन्टल एशोसिएसन झापाको आयोजनामा दाँत सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर बिर्तामोड १० स्थित चमरधाप आधारभूत विद्यालयमा सम्पन्न भएको छ । ग्रामीण क्षेत्रका विपन्न वर्गका बालबालिकाहरु […]

बुधवार, चैत ७, २०८०

काठमाडौं। सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म ९४ प्रतिशत बालबालिकाले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार चैत ३ सम्म ५४ लाख ४२ हजार ४६९ जना बालबालिकाले दादुरा […]

सोमवार, चैत ५, २०८०