२०८० चैत ५, सोमवार , ०२:०३:३२ बजे

Sajhamanch

स्वास्थ्य

काठमाडौं। सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म ९४ प्रतिशत बालबालिकाले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार चैत ३ सम्म ५४ लाख ४२ हजार ४६९ जना बालबालिकाले दादुरा […]

सोमवार, चैत ५, २०८०

काठमाडौँ । आज विश्व मिर्गौला दिवस । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ । यस अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले […]

बिहिवार, चैत १, २०८०

मिक्लाजुङ (मोरङ) । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले मोरङको मिक्लाजुङमा मंगलबार एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मिक्लाजुङ्ग गाउँपालिकाको तोरीबारीस्थित देवकोटा माध्यमिक विद्यालयको परिसरमा हिजो मंगलबार स्वास्थ्य शिविर सञ्चालन गरिएको हो […]

बुधवार, फागुन ३०, २०८०

बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४औं स्थापना दिवसको अवसरमा आज रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको […]

सोमवार, फागुन २८, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित अस्पतालमा एक वर्षमा ३९ वटा डेलिभरीसहित ७६ हजार ५६९ जना विरामीलाई उपचार सेवा प्रदान गरेको छ । सेवा विस्तारलाई तीब्रता दिइरहेको नगर अस्पतालको प्रथम वार्षिकोत्सवमा अस्पतालका मेसु डा. सुनिल अधिकारीले […]

सोमवार, फागुन २१, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले आजबाट दादुरा र रुबेला विरुद्धको खोप लगाउन सुरु गरेको छ । शिवसताक्षी ८ झिलझिले स्थित सेभेनसीज बोर्डिङ्ग स्कुलका विद्यार्थीहरुलाई खोप लगाएर दादुरा र रुबेला विरुद्धको खोप  अभियान सुरु गरेको शिवसताक्षी […]

आइतवार, फागुन २०, २०८०

म्याग्दी । म्याग्दीमा बालबालिकालाई दिइने नियमित खोपको २९ प्रतिशत खेर जाने गरेको पाइएको छ। भौगोलिक विकटता, घट्दो अवस्थामा रहेको जन्मदर र नियमित खोपका मापदण्डका कारण बर्सेनि नौ लाख ९० हजार अर्थात् २९।४ प्रतिशत खोप खेर […]

आइतवार, फागुन २०, २०८०

काठमाडौँ । नेपालमा दादुरा पहिचान भएका आधाभन्दा बढी बालबालिकाले दादुरा–रुबेला खोप नलगाएको पाइएको छ । दादुरा पुष्टि भएका ५५ प्रतिशत बालबालिकाले दादुरा–रुबेला खोप नलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । यो तथ्याङ्क २०७९ साल […]

बिहिवार, फागुन १७, २०८०

झापा । झापामा तीन लाखभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । दादुरा–रुबेला खोप अभियानअन्तर्गत जिल्लामा यही फागुन १७ गतेदेखि चैत ४ गतेसम्म नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने भएको हो । स्वास्थ्य […]

बुधवार, फागुन १६, २०८०

काठमाडौं । कलेजो प्रत्यारोपणमा नेपाली चिकित्सक नेतृत्वले दोस्रो सफलता हात पारेको छ । त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा नेपाली चिकित्सकको टिमले दोस्रोपटक कलेजो प्रत्यारोपण गरेको हो । त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीका […]

आइतवार, फागुन १३, २०८०