आर्थिक

नाटा पूर्वाञ्चल अध्यक्षमा श्रेष्ठ, महसचिवमा काउन्सिलका नविन

भद्रपुर । पर्यटन व्यवसायीहरुको संगठन नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा) पूर्वाञ्चलको अध्यक्षमा भूपालराज श्रेष्ठ निर्वाचित भएका छन् ।   बिहीबार भद्रपुरमा भएको चौथो अधिवेशन तथा सातौं वार्षिक साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षका प्रत्यासी भूपालमान बस्नेतलाई पराजित गर्दै श्रेष्ठले विजय हात ......»विस्तृतमा

पाँचथरका किसान व्यवसायीले मागे अदुवा नीति 

पाँचथर । अदुवाको निश्चित मूल्यको अभाव तथा भारत निकासीमा अवरोध खेप्दै आएका कृषक तथा व्यवसायीहरुले अदुवा सम्बन्धी छुट्टै सरकारी नीति निर्माणमा जोड दिएका छन् । उनीहरुले अदुवाबाट कृषकहरुले लाभ लिन तथा व्यवसायीहरुले सहज रुपमा निकासी गर्न राज्यले सहयोग गर्नुपर्ने आवश्यकता समेत औँल्याएका छन् ।  फिदिममा आयोजित अदुवा किसान र ......»विस्तृतमा

२५ करोडको वैदेशिक रोजगार बचत पत्र बिक्री सुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशीक रोजगारीमा रहेका र त्यहाबाट फर्किएको चार महिना नकटेकाहरुको लागि २५ करोड रुपैयाँको वैदेशिक रोजगार बचत पत्र २०७९ ख जारी गरिरहेको छ । यो बचत पत्रमा बार्षिक १० प्रतिशत ब्याजदर पाइने छ भने ब्याज भुक्तानी ६/६ महिनामा भुक्तानी हुनेछ । पाँच वर्षसम्म यस्तो बचत पत्र फिर्ता नहुने भएपनि आवश्यक परेका बैंक तथा ......»विस्तृतमा

विराटनगर भन्सारद्वारा माघ मसान्तसम्म १६ अर्ब ५१ करोड राजस्व संकलन

विराटनगर । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा १६ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो वार्षिक लक्ष्यको ५२ प्रतिशत हो । विराटनगर भन्सार कार्यालय राजस्व योगदानमा चौथो नम्बरमा पर्दछ । कार्यालयले चालू आर्थिक वर्षमा ३१ अर्ब २४ करोड ४८ लाख राजस्व संकलनको लक्ष्य लिएको छ । प्रमुख भन्सार अधिकृत मिमांश ......»विस्तृतमा

माया पकुवाललाई उपचार सहयोग हस्तान्तरण

झापा । दुवै मिर्गौला फेल भएर उपचारत पत्रकार माया पकुवालको सहयोगका लागि बुधबार दुई लाख ५१ हजार रुपैयाँ प्रदान गरिएको छ ।   नेपाल पत्रकार महासंघ झापा र पत्रकार महासंघ युएई शाखाले भद्रपुरस्थित पकुवालकै निवासमा पुगेर सहयोग रकम हस्तान्तरण गरेको हो ।   उक्त रकममध्ये एक लाख ४१ हजार ३० रुपैयाँ युएईमा रहेका झापाली पत्रकार र झापाली समाजले ......»विस्तृतमा

प्याजमा नेपालको परनिर्भरता कायमै !

मेचीनगर । आयात घटाउने र निर्यात वृद्धि गर्ने उद्देश्यसहित सरकारले ल्याएको प्याज विशेष कार्यक्रम असफल भएको छ । २०६४ सालमा सरकारले झापासहित तराइका विभिन्न जिल्लामा प्याज विशेष कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।   काँकरभिट्टा नाकाबाट मात्रै एक वर्षमा करिब २३ करोड रुपैयाँ बराबरको प्याज नेपाल आयात भएको छ । क्षेत्रीय प्लान्ट ......»विस्तृतमा

बाहुनडाँगीमा आजदेखि कृषि तथा पर्यटन महोत्सव सुरु

बाहुनडाँगी (झापा) । कृषि जन्य उत्पादनको प्रवद्र्धन तथा बजारीकरणमा सहजताका लागि सहयोग पुर्याउने उद्देश्यले मेचीनगर नगरपालिका वडा नं. १ गाडागल्लीमा आजदेखि कृषि तथा पर्यटन महोत्सव सुरु भएको छ ।  बौद्धमोड कृषि सहकारी संस्थाको आयोजना र मेचीनगर मूल कृषक समूहको मुख्य आयोजनामा पूर्वाञ्चल क्षेत्रीय कृषि तथा पर्यटन महोत्सव सुरु भएको हो । ......»विस्तृतमा

अमेरिकी सेयर बजारमा ६ वर्षयताकै गिरावट, एसियाली बजार प्रभावित

काठमाडौं । अमेरिकाको सेयर बजार सूचक ‘डाउ जोन्स इन्डस्टि्रयल एभरेज’मा ६ वर्षयताकै उच्च गिरावट आएपछि त्यसको प्रभाव एसियाली बजारमा पनि देखिन थालेको छ । उक्त सूचक ११ सय ७५ अंक -४.६ प्रतिशत)ले घटेर २४ हजार तीन सय ४५ मा सीमित भएको छ । अमेरिका र विश्व अर्थतन्त्रमा आइरहेको परिवर्तनका कारण बजार घटेको विश्लेषकहरुको भनाइ छ । खासगरी, अमेरिकामा ......»विस्तृतमा

बिर्तामोडमा अलैंची वेयर हाउस बनाइँदै 

बिर्तामोड । नेपाल सरकार कृषि वस्तु निर्यात प्रवद्र्धन कार्यक्रम हरिहरभवन ललितपुरका अधिकारीहरुले अलैंचीको वेयर हाउस निर्माणस्थलको आज स्थलगत अवलोकन गरेका छन् ।  कार्यक्रम र नेपाल अलैंची व्यवसायी महासंघ केन्द्रीय कार्यसमिति बीच वेयर हाउस निर्माण सम्बन्धी सम्झौता भएको छ । बिर्तामोडमा निर्माण भइरहेको वेयर हाउसको कृषि वस्तु निर्यात ......»विस्तृतमा

कृषिमा व्यवसायिकीकरणले आयात घट्यो 

मेचीनगर । दिन प्रतिदिन व्यवसायिक बाख्रा तथा अन्य पशुपालनमा मानिसको आकर्षण बढेसँगै पूर्वीनाका काँकरभिट्टाबाट हुने पशुको निर्यातमा समेत बृद्धि हुन थालेको छ ।  जिल्ला पशु सेवा कार्यालय झापाका अनुसार सरकारले व्यवसायिक पशुपालनका लागि अनुदान तथा बैंकमा ऋणका लागि पहल गरिदिने गर्दछ । कार्यालय प्रमुख डाक्टर माधव दाहालका अनुसार सरकारले ......»विस्तृतमा