२०८० चैत १६, शुक्रवार , ०६:१२:२२ बजे

Sajhamanch

सासंक

झापा । रोजगारीको लागि इजरायलमा रहेर पनि नेपाली सांगीतिक क्षेत्रको एक चर्चित नाम हो पारस तामाङ । उनै पारसको स्वरमा रहेको लोक सेलो लेकाली डोल्मो म्यूजिक भिडियो युट्युबमा रिलिज गरिएको छ । रिलिज भएसँगै उक्त […]

शनिवार, चैत १०, २०८०

काठमाडौं । पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव चैत १६ गतेदेखि काठमाडौंमा आयोजना गरिने भएको छ । चैत्र १६ देखि १८ गते (मार्च २९–३१) सम्म चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा आयोजना हुने चलचित्र महोत्सवमा […]

बुधवार, चैत ७, २०८०

काठमाडौं । साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । गएराति बानेश्वरस्थित निवासमा उनको निधन भएको हो । उनको पार्थिव शरीर आज बिहान ९ बजेसम्म बानेश्वरस्थित राधामोहन मार्ग-२० मा श्रद्धाञ्जलीका लागि […]

मङ्गलवार, चैत ६, २०८०

भद्रपुर । क्रान्तिकारी कविको छवि बनाएका भद्रपुरका विहरी अधिकारीको एकल कविता वाचन सम्पन्न गरिएको छ । भद्रपुर ९ मा रहेको देवकोटा स्मारक संरक्षण समितिको आयोजनामा कवि अधिकारीले आफ्नो एकल कविता वाचन गरेका हुन् । कवि […]

सोमवार, फागुन २८, २०८०

काठमाडौं । ओस्कार अवार्ड २०२४ मा ओपेनहाइमर नामक चलचित्रले सात वटा विधामा ओस्कार अवार्ड जितेको छ । ओपेनहाइमरलाई उत्कृष्ट चलचित्र, सर्वश्रेष्ठ निर्देशक (क्रिस्टोफर नोलन), सर्वश्रेष्ठ अभिनेता (सिलियन मर्फी), सर्वश्रेष्ठ सहायक अभिनेता (रोबर्ट डाउनी जुनियर), सर्वश्रेष्ठ […]

सोमवार, फागुन २८, २०८०

अर्जुनधारा । वेद, वेदान्त, इतिहास, पुरातत्व, पुराणजस्ता गहन विषयहरूका ज्ञाता, प्रकाण्ड विद्वान योगी नरहरिनाथको ११०औं जन्मजयन्ती झापाको अर्जुनधारामा विशेष महत्वका साथ मनाइएको छ । योगी नरहरिनाथ स्मृति अन्तर्राष्ट्रिय परिषद्को आयोजनामा १२१ जना ब्रम्हचारी बटुकहरुले ११ […]

शुक्रवार, फागुन १८, २०८०

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए । भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय […]

सोमवार, फागुन १४, २०८०

बिर्तामोड । साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडले पूर्णता पाएको छ । मंगलबार बसेको प्रतिष्ठानको बैठकले कार्यसमितिलाई पूर्णता दिएको हो । ७ सदस्यीय प्रतिष्ठानको कार्यसमितिलाई ११ सदस्यीय बनाइएको सल्लाहकार जनक खड्काले बताएका हुन् । जसको अध्यक्षमा […]

बुधवार, फागुन ९, २०८०

भद्रपुर । २८६०औं मञ्जुश्री सम्वत तथा सोनाम ल्होसारको अवसर पारेर नेपाल तामाङ घेदुङ नगर कार्य समिति भद्रपुरले विविध कार्यक्रम सम्पन्न गरेको छ । घेदुङले भद्रपुर २ स्थित कमलधाप बहुधार्मिक स्थलमा अग्रज व्यक्तित्व सम्मान, तामाङ साँस्कृतिक […]

शनिवार, फागुन ५, २०८०