विज्ञापन

शहीद धर्मभक्त मावि,कमल ३, केरखा (झापा)को शिक्षक आवश्यकता सम्बन्धी सूचना

पहिलो पटक सूचना प्रकाशन मितिः २०७५÷०३÷६    

यस विद्यालयमा माद्यमिक तहसम्म पूर्ण अंग्रेजी माध्यमबाट गणित, विज्ञान र कम्प्युटर विषयहरु अध्यापन गराउन सक्ने योग्य शिक्षकको आवश्यकता परेको हुँदा तपशील अनुसारको विवरणसहित योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त माग गरिन्छ । तपशील क) पद ः— शिक्षक (करार निजी स्रोत) ः १ जना विषय ः गणित÷विज्ञान शैक्षिक योग्यता ः— विज्ञान समूहबाट ......»विस्तृतमा

हार्दिक बधाई तथा शुभकामना

               हार्दिक बधाई तथा शुभकामना २०७४ साल मंसीर २१ गते सम्पन्न गणतन्त्र नेपालको प्रतिनिधिसभा र प्रदेशसभाको ऐतिहासिक निर्वाचनमा झापा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा लालप्रसाद (एलपी) साँवा लिम्बू एवम् प्रदेशसभा सदस्यमा हिराकुमार थापा र झलकसिंह दर्लामी मगर अत्याधिक मतका साथ निर्वाचित हुनु भएकोमा हार्दिक बधाई ......»विस्तृतमा

झापा कांग्रेसद्वारा मतदातालाई धन्यवाद

                                            झापा । मंसीर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस पार्टीलाई सहयोग गर्ने सबैप्रति झापा नेतृत्वले आभारसहित धन्यवाद ज्ञापन गरेको छ ।  नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाद्वार हस्तक्षरित प्रेस विज्ञप्तीमार्फत् नेपाली ......»विस्तृतमा

झापामा तीन दलद्वारा मतदातालाई कृतज्ञता ज्ञापन

                                          प्रेस विज्ञप्ति                                                                                                              २०७४ मंसीर २४ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गरी झापा जिल्लामा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । ......»विस्तृतमा

बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको प्रेस विज्ञप्ती

प्रेस विज्ञप्ती                                     मिति : २०७४।०६।२९ नेपालमा चिकित्सा शिक्षालाई नियमित र व्यवस्थित गर्न नेपाल सरकारले सदन समक्ष प्रस्तुत गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक व्यवस्थापिका संसदबाट पारित हुन लागेकोमा केही व्यक्तिहरुले आफ्नो स्वार्थपूर्ती गर्न अनसन बसेर अनावश्यक तगारो हाली पारित ......»विस्तृतमा

आभारसहित कृतज्ञता

आभारसहित कृतज्ञता   कनकाई सामुदायिक वनको सम्पन्न निर्वाचनमा आफ्ना सम्पूर्ण व्यस्ततालाई समेत थाँती राख्दै टन्टलापूर घामको पनि वास्ता नगरीकन म र मेरो टीमलाई अति नै विश्वास गरेर आफ्नो अमूल्य मत दिएर विजयी गराउनुहुने सम्पूर्ण उपभोक्ता महानुभावहरु, हाम्रो गठबन्धन भित्र रहेका सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि महानुभावहरु, ......»विस्तृतमा

बिर्तामोड उद्योग वाणिज्य संघ निर्वाचन समिति २०७४ को 

निर्वाचन आचारसंहिता सम्बन्धी सूचना

  यही मिति २०७४ साल साउन २२ गते आइतबार हुने यस संघको निर्वाचनलाई स्वच्छ, पारदर्शी, निष्पक्ष, विवादरहित र प्रजातान्त्रिक ढंगले सम्पन्न गर्नका लागि निर्वाचन समिति २०७४–४–१६ गते सोमबारको निर्णयअनुसार निर्वाचन सम्बन्धी निम्नानुसार आचारसंहिता लागू गर्ने निर्णय गरिएको हुँदा सबै मतदाता तथा उम्मेदवारहरुको जानकारीका लागि यो आचारसंहिता ......»विस्तृतमा

संयुक्त व्यवसायिक प्यानलको अपील

बिर्तामोड उद्योग वाणिज्य संघको साउन २२ गते हुने निर्वाचनका लागि संयुक्त व्यवसायिक प्यानलद्वारा जारी गरिएको प्रतिवद्धता पत्र

झापा उद्योग वाणिज्य संघ बिर्तामोड शाखा २०३८ सालमा स्थापना भएको हो । बिर्तामोड नगरपालिकाकोरुपमा विकसित भएपछि हाल नगरस्तरीय उद्योग वाणिज्य संघमा यसको रुपान्तरण भएको छ । नगरस्तरीय संघको रुपान्तरण भएपछि हामी पहिलो पटक निर्वाचनमार्फत नयाँ नेतृत्व चयनको दौरानमा छौं ।  भरखरै सहरीकरण हुँदै गर्दा यहाँका व्यवसायीहरुको हक अधिकारको पहलकदमी ......»विस्तृतमा

झापा जिल्ला सहकारी संघ लि.को ध्यानार्कषण सम्बन्धमा

झापा जिल्लाको काँकरभिट्टामा मुख्य कार्यालय रही झापाका विभिन्न क्षेत्रका १५ वटा सेवाकेन्द्र मार्फत् कारोबार सञ्चालन गर्दै आएको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को सम्बन्धमा नेपाल राष्ट्र बैंकले सिमित बैंकिङ्ग कारोबार गर्ने इजाजत रद्ध गरेको भन्ने सूचना राष्ट्र बैंकले प्रकाशन गरी सर्वसाधारणलाई जानकारी गराएकोमा त्यस सम्बन्धमा ......»विस्तृतमा

एनएमसीको अपील

नेपाल राष्ट्र बैंकको स्वीकृती एनएमसीलाई नरहेको भन्ने बारेमा सञ्चारमाध्यममा सूचना आएपछि हाम्रा सदस्य परिवार तथा शुभचिन्तकहरुमा चिन्ता हुनसक्छ । त्यसैले यस बारेमा वास्तविकता के हो भन्ने र जानकारी गराउन संस्था परिवारमा सबैले थाहा पाउने गरी यो सूचना प्रेषित गरिएको छ । यस बारेमा सबै तहका समिति, कर्मचारी, बजार प्रतिनिधि, सदस्य र हाम्रा ......»विस्तृतमा