सहकारी

एनएमसीले गर्यो वृहत् स्वास्थ्य शिविर 

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गत स्वास्थ्य समितिको आयोजनामा सोमबार चारआलीमा वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  शिविरमा हाडजोर्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टर आनन्दराज खनाल नेतृत्वको चिकित्सकको टोलीले सेवा प्रदान गरेको थियो । शिविरमा फिजियोथेरापी सेवासमेत निःशुल्क प्रदान गरिएको थियो । ......»विस्तृतमा

म्यानेजरको मासिक तलब पाँच सय !

पाल्पा l तपाईको मासिक तलब कति छ?  कसैले तपाईलाई सोध्यो भने तपाई एक पटक सोंचेरमात्र जवाफ दिनुहुन्छ। तर जिल्लाको रिब्दीकोट गाउँपालिका–६, मा रहेको सहकारीकी म्यानेजर ललिता बगाले भने ढुक्कसँग जवाफ दिन्छिन्, मासिक पाँच सय। तपाईंलाई आश्चर्य लाग्नसक्छ तर बगाले बिगत ६ महिनादेखी पाँच सय रुपैयाँ मासिक लिएर सहकारीको म्यानेजर पद सम्हालि रहेकी ......»विस्तृतमा

एनएमसीले चारआलीमा बृहत् स्वास्थ्य शिविर गर्दै

चारआली । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको स्वास्थ्य समितिको आयोजनामा सोमबार चारआलीमा बृहत् स्वास्थ्य शिविर हुने भएको छ ।  हाडजोर्नी, नसाका साथै फिजियोथेरापी सेवासहितको एकदिने निःशुल्क स्वास्थ्य शिविर चारआलीस्थित दशरथचन्द माविको प्राङ्गणमा सञ्चालन हुने स्वास्थ्य समितिका संयोजक दिलिप सुवेदीले जानकारी दिए ......»विस्तृतमा

आत्मनिर्भर महिला साकोसमा सदस्य शिक्षा तालिम 

बिर्तामोड । सहकारीमा सदस्यलाई सहकारी सम्बन्धी तालिमसँगै जीवनोपयोगी शिक्षा प्रदान गरेर सदस्यलाई सबल बनाउनु पर्दछ भन्ने अन्तर्राष्ट्रिय सिद्धान्तलाई आत्मसात गर्दै यहाँको एउटा सहकारीले शनिबार कार्यक्रम सम्पन्न गरेको छ ।  बिर्तामोड नगरपालिका क्षेत्रमा बसोबास रहेका ५६० जना महिलाले सदस्यता लिएको आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी ......»विस्तृतमा

माँ लक्ष्मीमा ९ वर्षदेखि निरन्तर रक्तदान

बिर्तामोड । यहाँस्थित माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज मुक्तिचोकको दुर्गा मन्दिर परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट २८ पिन्ट रगत संकलन भएको छ ।  संस्था स्थापना भएको वर्षदेखि नै लगातार चैत महिनालाई रक्तदान महिनाका रुपमा माँ लक्ष्मीले कार्यान्वयन गर्दै आएको अध्यक्ष रामप्रित शर्माले बताए ।  संस्थाको उद्घाटन नै ......»विस्तृतमा

स्थानीय तहको जिम्मामा झापाका सहकारी 

झापा ।  डिभिजन सहकारी कार्यालय भद्रपुरले झापामा क्रियाशील ५५२ वटा प्रारम्भिक सहकारी संस्थाहरुका अभिलेख जिल्लाका १५ वटा स्थानीय तहलाई आज हस्तान्तरण गरेको छ । जिल्ला समन्वय समिति भद्रपुरको सभाकक्षमा आयोजित सहकारी अभिमुखीकरणसहितको कार्यक्रममार्फत् गाउँपालिका तथा नगरपालिकालाई सहकारी संस्थाको अभिलेख हस्तान्तरण गरिएको हो ।  ......»विस्तृतमा

सम्पादक काफ्लेसहित दर्जनौं सम्मानित

सुरुङ्गा । सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औं स्थापना दिवस आज विशेष समारोहको आयोजना गरी सम्पन्न गरेको छ ।  संस्थाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षता तथा कनकाई नगरपालिकाका उपप्रमुख मन्जु प्रसाईको प्रमुख आतिथ्यमा आयोजित स्थापना दिवस समारोहमा स्वास्थ्य परीक्षण शिविर, रक्तदान तथा सम्मानसहितका कार्यक्रम ......»विस्तृतमा

सहाराले गर्यो स्वास्थ्य शिविर

दमक । सहारा नेपाल साकोस दमक सेवाकेन्द्रद्वारा मंगलबार निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । दमकस्थित कृष्ण आधारभूत विद्यालयमा भएको शिविरमा मेची आँखा अस्पतालको प्रविधिक सहयोग रहेको थियो ।  फेमिली हेल्थ नेपालकोसमेत प्राविधिक सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा मधुमेहको परीक्षणसमेत गरिएको थियो ।  सहारा नेपाल साकोस दमक सेवा ......»विस्तृतमा

महिला सदस्यलाई गुडिया बनाउने तालिम

केरखा । यहाँस्थित नवोदय बहुउद्देश्यीय सहकारी संस्था सञ्चालन गरेको गुडिया बनाउने एक हप्ते तालिम मंगलबार सम्पन्न गरिएको छ । संस्थामा आवद्ध महिला सदस्यलाई व्यवसायिक बनाउँदै उनीहरुको जीवनस्तरमा परिवर्तन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको उपाध्यक्ष शरणकुमार पराजुलीले बताए ।  तालिम समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष पराजुलीले एक ......»विस्तृतमा

झापामा ६१औं सहकारी दिवस भब्य 

बिर्तामोड । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मूल नाराका साथ आज ६१औं राष्ट्रिय सहकारी दिवस झापामा उल्लासपूर्वक मनाइएको छ । झापा जिल्ला सहकारी संघ, डिभिजन सहकारी कार्यालय झापा, जिल्ला बचत तथा ऋण सहकारी संघ, केन्द्रीय सुपारी संघ, साना किसान विकास बैंक तथा राष्ट्रिय सहकारी बैंकले संयुक्त रुपमा मंगलबार झापाको विर्तामोडमा......»विस्तृतमा