कला र मनोरञ्जन

मिसेस तामाङ २०१८ दोस्रो संस्करण प्रतियोगिताको ताज पाल्साङ तामाङले जितिन्

मिसेस तामाङ २०१८ दोस्रो संस्करण प्रतियोगिताको ताज पाल्साङ तामाङले जितेकी छिन्। उनले ताजसँगै बेष्ट पर्सनालिटी, भियुर च्वाइस सहित नगद १ लाख प्राप्त गरिन् । पाल्साङ तामाङले १२ प्रतिस्पर्धीहरूलार्इ पछि पार्दै २०१८ को मिसेस तामाङ्गको ताज पहिरिन सफल भएकी हुन् । तामाङ्ग समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र ......»विस्तृतमा

ऋचाले बनाउने भइन् 'सुनकेशरी २' 

काठमाडौं l  नायिका ऋचा शर्माले सुनकेशरी २ निर्माण घोषणा गरेकी छिन्। बिहिबार बेलुका राजधानीको छायाँ हलमा राखिएको फिल्म 'सुनकेशरी'को स्पेसल शोमा उनले यो घोषणा गरेकी हुन्। सुनकेशरीमा फिल्मको कथा पुरा नभएको भन्दै ऋचाले सुनकेशरी २ बनाउन लागेको बताइन्। उनले भनिन् 'सुनकेशरी अन्त्य भएसँगै यस फिल्मको कथा सुरु भएको छ। त्यसैले हामी ......»विस्तृतमा

युएईमा चलचित्र "ऐश्वर्य"को च्यारिटी शो हुने

युएई । युएईमा बहुप्रतिक्षित नेपाली कथानक चलचित्र "ऐश्वर्य"को च्यारिटी शो हुने भएको छ । गैर आवासिय नेपाली संघ युएईको आयोजना तथा डिस्कभरी रोयल स्पोर्टस युएईको प्रविधिक सहयोगमा नेपालमा संचालित नि:शुल्क प्राथमिक उपचार तालिमको सहयोगार्थ उक्त च्यारिटी शो हुन लागेको हो ।   कार्यक्रमलाइ सफल पार्न नेपाली सिने जगतका चार कलाकारहरु नायक ......»विस्तृतमा

फिल्म 'रोमियो एण्ड मुना'को 'पल पल' गीत सार्वजनिक

काठमाडौं । साउन ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रोमियो एण्ड मुना’को गीत रिलिज भएको छ। बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश ‘पल पल’ बोलको गीत सार्वजनिक गरिएको हो। विश्व शाहीको शब्द तथा संगीत रहेको यस गीतमा सुक्मित गुरुङको स्वर सुन्न सकिन्छ। सार्वजनिक उक्त गीतको भिडियो केही फरक देखिन्छ। चित्रकार ......»विस्तृतमा

सगरमाथा म्युजिक अवार्ड हुने

काठमाडौं । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ हुने भएको छ । रेस्पोन्सिभ मिडिया प्रा.लि.को आयोजनामा हुने उक्त अवार्डको आवेदन फारम असार १ गतेबाट खुल्ला हुने आयोजक समितिका अध्यक्ष मनोज थापाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । ......»विस्तृतमा

काठमाण्डौमा ‘फिल्म एण्ड मिडिया नलेज सेमिनार ; बलिउडमा सफल निर्देशक सुभास घई नेपाल आउँदै

काठमाण्डौ I ‘फिल्म एण्ड मिडिया नलेज सेमिनार’ को आयोजना हुने भएको छ । कान्तिपुर फिल्म एकेडेमी र मुम्बईको फिल्म स्कुल ‘विस्लीङ्ग उड इन्टरनेशनल’को संयुक्त आयोजनामा हुन गइरहेको वर्कशपका लागि बलिउडमा सफल निर्देशक सुभास घई नेपाल आउने भएका छन् । उनले नै नायिका मनिषा कोइरालालाई सन् १९९१ मा चलचित्र ‘सौदागर’बाट बलीउडमा प्रवेश गराएका ......»विस्तृतमा

जय शम्भु’को फस्टलुक रिलिज

काठमाडौं I भदौ १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जय शम्भु’को फस्टलुक सार्वजनिक भएको छ । सेड्यूल भन्दा धेरै समय लगाएर छायांकन गरिएको यो चलचित्रको बजेट पनि धेरै लागेको निर्माणपक्षले बताएको छ । यो चलचित्रमा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र बर्षा शिवाकोटीको मूख्य भूमिका छ । पोष्टरमा प्रशान्त ताम्राकार र अनुप विक्रमको एक्शन ......»विस्तृतमा

मुख्यमन्त्रीकी पत्निनै यति सेक्सी !

काठमाडौं। भारतको कर्नाटक राज्यमा नाटकीय ढंगबाट २४ घन्टामा मुख्यमन्त्री परिवर्तन भएको छ । अहिले जेर्डीस नेता एचडी कुमारस्वामी सपथ लिँदैछन् । भारतीय कांग्रेस गठबन्धनले उनलाई सहयोग गरेको छ । कुमारस्वामी मुख्यमन्त्रीका कारण मात्र चर्चामा छैनन् । पत्नीका कारण झनै चर्चामा आएका छन् । कुमारस्वामीपत्नी राधिका कुमारस्वानी यति हट र सेक्सी ......»विस्तृतमा

विराटनगरमा सुरु भयो नाटक उत्सव : १० दिनमा ८५ वटा नाटक मञ्चन हुने

मोरङ l मोरङमा शुक्रबारदेखि  जिल्लास्तरीय वाई वाई नाटक उत्सव २०७५ सुरु भएको छ ।  नाटक उत्सव १० दिनसम्म सञ्चालन हुनेछ । उत्सवमा मोरङ जिल्लाका ८५ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । नाटक उत्सवको उद्घाटन वरिष्ठ रंगकर्मी अशेष मल्लले गरे । उदघाटन गर्दै मल्लले भने, ‘राज्यले रंगमञ्च क्षेत्रको विकासमा चासो दिएको छैन, संस्कार र ......»विस्तृतमा

निशा र शरदको अमेरिकी ग्रिन कार्डको जन्म

  काठमाडौं  अभिनेत्री निशा अधिकारीले छोरालाई जन्म दिएकी छिन्। शुक्रबार अमेरिकाको एक अस्पतालमा उनले छोरालाई जन्म दिएकी हुन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो छोरा सकुशल जन्मिएको जानकारी दिएकी छिन्। गत वर्षको असारमा क्रिकेटर शरद भेषावाकरसँग विवाह बन्धनमा बाधिएकी निशाले बिवाहको ११ महिनामा सन्तान जन्माएकी हुन्। उनले ......»विस्तृतमा